दाङ – Nepal Press
दाङ

दाङमा महरामाथि पोखरेल हाबी, गठबन्धनलाई हराउँदै दुवै उपमहानगरमा एमाले जिताउन सफल

गठबन्धनमा आबद्ध दलबीचको अन्तरद्वन्द्वमा खेल्दै पोखरेलले दाङका दुवै उपमहानगरमा एमालेका उम्मेदवारलाई जिताए ।