एमाले स्थायी कमिटी बैठक – Nepal Press
एमाले स्थायी कमिटी बैठक

एमाले स्थायी कमिटी बैठक भोलि पुन: बस्ने

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक भोलि पुन: बस्ने भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा आज बसेको बैठकले भोलि अपरान्ह ३ बजे पुन: बैठक तय गरेको हो । आजको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी थिए । माधव नेपाल पक्षका नेताहरू भने बैठकमा उपस्थित भएनन् ।...