इजरायल – Nepal Press
इजरायल

दुई साताभित्र रोजगारीका लागि इजरायल जान आवेदन खुल्दै, को जान पाउँछन् ?

काठमाडौं । इजरायलमा नेपाली कामदार पठाउनका लागि वैदेशिक रोजगार विभागले साउन दोस्रो हप्तासम्ममा दरखस्त आह्वानका लागि विज्ञापन गर्ने तयारी गरेको छ । वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्र भट्टराईका अनुसार नेपाली कामदारलाई इजरायल पठाउनका अहिले अनलाइन पोर्टल निर्माण भइरहेको छ । ‘केही दिनमा नै अनलाइनको काम सकिने छ । र,...