इजरायलले नेपाली स्याटेलाइटमा सघाउने, संचारमन्त्री र राजदूतबीच भेटवार्ता – Nepal Press

इजरायलले नेपाली स्याटेलाइटमा सघाउने, संचारमन्त्री र राजदूतबीच भेटवार्ता

काठमाडौं । इजरायलले स्याटेलाइट प्रविधिमा नेपाललाई सघाउने भएको छ । सोमबार संचारमन्त्री पार्वत गुरुङ र इजरायली राजदूत हानान गोडरबीच शिष्टाचार भेट भएको छ ।

भेटमा सूचना र प्रविधिको विकासका लागि इजरायलको स्याटेलाइट प्रविधिका सम्बन्धमा अनुभव आदानप्रदान भएको संचारमन्त्री गुरुङले जानकारी दिए ।

साथै दुई मुलुकबीचको सम्बन्धलाई सुद्धढ गराउनेबारे पनि छलफल भएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर