इजरायल – Nepal Press
इजरायल

इजरायलको सपिङ सेन्टरमा हमला, चारजनाको मृत्‍यु

काठमाडौं । इजरायलको बियरशेव सहरस्थित एक सपिङ सेन्टरमा भएको हमलामा चाजनाको मृत्‍यु भएको छ । सपिङ सेन्टर भित्र धारिलो हतियार लिएर छिरेका एक आक्रमणकारीले हतियार चलाउँदा तीनजना र आक्रमणकारीले चलाएको सवारीसाधनको ठक्कर लागेर एकजना गरी चारजनाको घटनास्थलमै मृत्‍यु भएको बिबिसीले जनाएको छ । आक्रमण गरी भाग्ने क्रममा स्थानीय एक...