राजनीति – Page 126 – Nepal Press
राजनीति

२०८४ अगाडि नै नेपालमा राजसंस्था पुनर्स्थापना हुने कमल थापाको दाबी (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले २०८४ साल अगाडि नै नेपालमा राजसंस्था स्थापना हुने दाबी गरेका छन् । रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेको सञ्चार-संवाद कार्यक्रममा अध्यक्ष थापाले अब स्थापना हुने राजतन्त्र निरंकुश नभई सर्वधर्म, समभावसहित माओवादीदेखि सनातनी हुने दाबी समेत गरे । अहिलेको लूटतन्त्र,...