अपराध/सुरक्षा – Page 108 – Nepal Press
अपराध/सुरक्षा

नागरिकतामा जन्म मिति सच्याएर सेवा प्रवेश गरेको आरोप लागेका डीएसपी सिंह दोषी ठहर

काठमाडौँ । विशेष अदालतले नागरिकतामा जन्म मिति सच्याएर सेवा प्रवेश गरेको अभियोगमा नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) रमेश सिंहलाई दोषी ठहर गरेको छ । श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले सिंहलाई दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागज किर्ते अभियोगमा सिंहविरुद्ध अभियोग दर्ता...