वित्त प्रेस – Page 35 – Nepal Press
वित्त प्रेस

लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित

काठमाडौं । लक्ष्मी सनराइज बैंकको २३ औं साधारण सभाले ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । बिहीबार काठमाडौंमा सम्पन्न बैंकको २३औं साधारण सभाले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो । सभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित...

1 33 34 35 36 37 291