काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार सूचना प्रकाशित गरी काज सरुवा भएको जानकारी गराएको हो ।
यसअघि बुधबार नै प्रहरी प्रधान कार्यालयले पाँच जना एसपीको पनि काज सरुवा गरेकाे थियाे ।
कसको कहाँ ?