वैशाख १४ गतेबाट कक्षा १२ को वार्षिक परीक्षा (तालिकासहित) – Nepal Press

वैशाख १४ गतेबाट कक्षा १२ को वार्षिक परीक्षा (तालिकासहित)

काठमाडौं । २०८१ सालमा कक्षा १२ को वार्षिक परीक्षा वैशाख १४ गतेबाट सुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार १४ गतेदेखि सुरु हुने परीक्षा २६ गतेसम्म सञ्चालन हुने छ ।

कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

हेर्नुहोस् तालिका


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *