एमाले केन्द्रीय सदस्य ऐन महरले दिए राजीनामा, सचिवालयबाट स्वीकृत – Nepal Press

एमाले केन्द्रीय सदस्य ऐन महरले दिए राजीनामा, सचिवालयबाट स्वीकृत

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले राजीनामा दिएका छन् । केन्द्रीय सचिवालय बैठकले उनको राजीनामा स्वीकृत गरेको केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै सिराज अहमत फारुकीको राजीनामा पनि स्वीकृत भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर