कुवेतविरुद्ध नेपालकी सीताले लिइन् ह्याट्रिक विकेट – Nepal Press

कुवेतविरुद्ध नेपालकी सीताले लिइन् ह्याट्रिक विकेट

काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वाटरफाइनलमामा कुवेतविरुद्ध नेपालकी सीता रानामगरले ह्याट्रिक विकेट लिएकी छन् । उनले खेलको १३ औं ओभरमा ह्याट्रिक विकेट लिएकी हुन् ।

सीताले १३ औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा विकेट लिदै ह्याट्रिक पूरा गरेकी हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *