एसीसी वुमन्स प्रिमियर कपमा नेपालले कुवेतसँग खेल्दै – Nepal Press

एसीसी वुमन्स प्रिमियर कपमा नेपालले कुवेतसँग खेल्दै

काठमाडौं । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वाटरफाइनलमा नेपालले आज कुवेतसँग खेल्दैछ ।

उक्त खेल मलेसियाको बाँगीमा नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

नेपाल समूह डीको विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको हो समूह चरणको पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान ८ विकेटले पराजित गरेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई २१४ रनले हराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *