न्यूरोडका व्यवसायीहरु सटर बन्द गरेर सडकमा (तस्बिरहरु) – Nepal Press

न्यूरोडका व्यवसायीहरु सटर बन्द गरेर सडकमा (तस्बिरहरु)

काठमाडौं । न्यूरोड क्षेत्रका व्यवसायीहरू पार्किङ निषेधका विरोधमा उत्रिएका छन् ।

काठमाडौं महानगरले मंगलबार बिहानदेखि न्यूरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ निषेध गरेको हो ।

अहिले त्यहाँका व्यवसायीहरू सटर बन्द गरेर विरोधमा उत्रिएका हुन् ।

पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले विरोध जनाएका हुन् ।

धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको महानगरले जनाएको छ ।


प्रतिक्रिया

One thought on “न्यूरोडका व्यवसायीहरु सटर बन्द गरेर सडकमा (तस्बिरहरु)

  1. पार्किड०का लागि स्थान नदिएकाे भएपाे ……….. ? सडक साैन्दरीकरणका लागि अति राम्राे छ, गाे अ हेड काठमाडाै महानगरपालिका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर