त्रिभुवन विमानस्थलमा भन्सार चेकजाँच क्षेत्र विस्तार (तस्बिरहरु) – Nepal Press

त्रिभुवन विमानस्थलमा भन्सार चेकजाँच क्षेत्र विस्तार (तस्बिरहरु)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँच क्षेत्र विस्तार भएको छ । विमानस्थल कार्यालयले भन्सार चेकजाँच क्षेत्रको विस्तार गरेको बताएको हो ।

भन्सार चेकजाँच बिस्तार भएपछि यात्रुहरुलाई सहज हुने त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयका प्रमुख टोकराज पान्डेले बताए ।

विगतमा भन्सार जाँच क्षेत्र साँघुरो भई भिडभाड हुने गरेको थियो । अब सहज हुने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *