टीयू सुधारको लागि बल्खुमा खबरदारी (तस्बिरहरू) – Nepal Press

टीयू सुधारको लागि बल्खुमा खबरदारी (तस्बिरहरू)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको वर्षौंदेखिको बेथिति सुधारको माग गर्दै बल्खुमा प्रदर्शन गरिएको छ । त्रिवि केन्द्रीय क्याम्पस स्ववियुको आव्हानमा प्रदर्शन गरिएको हो । सभापति श्यामराज ओझा नेतृत्वको समूहले विश्वविद्यालयको समग्र प्रणाली सुधार र परीक्षा नियन्त्रण कार्यालयको ढिलासुस्ती अन्त्यका लागि खबरदारी गरेको हो ।

सोक्रममा प्रदर्शनकारीले त्रिविलाई राजनीति भागबन्डाको केन्द्र बनाउन नहुने, शैक्षिक क्यालेण्डर लागू गर्नुपर्ने, राजस्व तिर्न भोग्नुपर्ने झन्झटको अन्त्य गर्नुपर्ने, प्रमाणपत्र वितरण समयमा हुनुपर्नेलगायतका माग राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर