क्रिसमसको पूर्वसन्ध्यामा सान्टासँग तस्बिर खिचाउनेको भिड (फोटो फिचर) – Nepal Press

क्रिसमसको पूर्वसन्ध्यामा सान्टासँग तस्बिर खिचाउनेको भिड (फोटो फिचर)

काठमाडौं । क्रिसमसको पूर्वसन्ध्यामा राजधानीका विभिन्न स्थानमा मानिसहरुको भिड लागेको छ । काठमाडौंका सपिङ मल, रेस्टुरेन्ट, क्लब, मेन चोकलगायत क्षेत्रमा क्रिसमस ट्रि सजाउने तथा सान्टा क्लजका आकृतिहरु बनाएर प्रदर्शन गरिएको छ ।

सान्टा क्लज तथा क्रिसमसका विभिन्न सजावटसँग मानिसहरुले तस्बिरहरु लिएका छन् भने भिडिओ बनाएर रमाएका देख्न सकिन्छ । खासगरी बालबालिका र युवाहरु यसरी झुम्मिएका छन् ।

डिसेम्बर २५ अर्थात भोलि क्रिसमसको अवसरमा सार्वजनिक बिदा छ भने क्रिसमस धर्माम्बलम्वीहरुले धुमधाम साथ मनाउँदै छन् । यो दिनलाई त्रिसमस धर्मका प्रवर्तक जिसस क्राइस्टको जन्म दिनको रुपमा पनि लिने गरिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर