एक दिवसीय विश्वकपको सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध भारत विशाल योगफलतर्फ उन्मुख – Nepal Press

एक दिवसीय विश्वकपको सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध भारत विशाल योगफलतर्फ उन्मुख

काठमाडौं । भारतमा जारी एक दिवसीय विश्वकपको सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध भिडिरहेको भारत विशाल योगफलतर्फ उन्मुख भएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको भारतले ३४ ओभरमा एक विकेट गुमाएर २४८ रन जोडेको छ । विराट कोहली ८० रनमा खेल्दैछन् । श्रेयस अयरले ३४ रन बनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर