बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गयो – Nepal Press

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गयो

काठमाडौं । बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । दिउँसो १२ बजेर ५८ मिनेट जाँदा ४ रेक्टर स्केलको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए ।

पछिल्ला दिनमा बाजुरासहित सुदूरपश्चिम तथा कर्णालीका विभिन्न जिल्ला केन्द्रबिन्दु भई भूकम्प र परकम्म जाने क्रम जारी छ ।

शुक्रबार रातिमात्र जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो मानवीय र भौतिक क्षति भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *