एसियाली खेलकुदका पदकधारीहरूलाई विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू/भिडिओ) – Nepal Press

एसियाली खेलकुदका पदकधारीहरूलाई विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू/भिडिओ)

काठमाडौं । चीनमा सम्पन्न १९ औँ एसियाली खेलकुदका पदकधारी खेलाडीहरूलाई विमानस्थल भव्य स्वागत गरिएको छ ।

दुई रजत र एक कांस्य पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको हो ।

आजै नगर परिक्रमाको कार्यक्रम भए पनि राष्ट्रिय शोकको कारण स्थगित गरिएको छ ।

उनीहरूलाई विशेष स्कर्टिङसहित राखेप कार्यालय लगिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *