बागमती प्रदेश कमिटीमा काभ्रेपलान्चोकबाट सबै क्लस्टरका सदस्य निर्विरोध (सूचीसहित) – Nepal Press

बागमती प्रदेश कमिटीमा काभ्रेपलान्चोकबाट सबै क्लस्टरका सदस्य निर्विरोध (सूचीसहित)

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीमा काभ्रेबाट सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज हुने निर्वाचन भनिएकोमा भोलि बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने भएकाे छ ।

अझै सहमतिको प्रयास जारी भएकाले भोलिसम्मको लागि मतदानको कार्यक्रम स्थगित गरिएको जनाइएकाे छ । प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल अझै अडानबाट पछि हटेका छैनन् ।

यस्तो निर्वाचित हुनेको सूची:

क्षेत्र नं. १

१. दिलिप तामाङ

२. जित ब. रानामगर

३. गीता बन्जारा

क्षेत्र नं. २

४. हरिशरण दाहाल

५. कञ्चन अधिकारी

६. राजनकुमारी बैदार

युवा

७. राकेश लामा

८. विमला संजेल

दलित

९. गीता सुनार

जिल्ला खुला

१०. इन्द्र तामाङ

११. ठाकुर बास्कोटा

१२. चुडामणी गौतम

१३. कुमार तिमल्सिना

१४. विदुर प्र० सापकोटा

१५ नोर्वु लामा

१६. टुल्कु लामा

१७. रमेश पौडेल

१८. मञ्जु गौतम

१९. डा. अम्बुभवानी कार्की

२०. अम्बिका हमाल

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *