एमाले अध्यक्ष ओलीले क्रिकेट खेलाडीलाई भेटेर दिए शुभकामना (तस्बिरहरू) – Nepal Press

एमाले अध्यक्ष ओलीले क्रिकेट खेलाडीलाई भेटेर दिए शुभकामना (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीलाई भेटेका छन् । उनले एसीसी कपको लागि पाकिस्तान जान लागेको क्रिकेट टीमलाई भेटेर शुभकामना दिएका छन् ।

उनले सोमबार साँझ बसेरा होटलमा खेलाडीहरुलाई भेटेर खेलका लागि शुभकामना दिएका हुन् ।

एसीसी कप खेल्न नेपाली क्रिकेट टोली बुधबार पाकिस्तान प्रस्थान गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर