डेढ दशकपछि थाइल्याण्डका निर्वासित पूर्वप्रधानमन्त्री सिनावात्रा स्वदेश फर्किँदै – Nepal Press

डेढ दशकपछि थाइल्याण्डका निर्वासित पूर्वप्रधानमन्त्री सिनावात्रा स्वदेश फर्किँदै

काठमाडाैं । डेढ दशकबाट निर्वासनमा रहेका थाइल्याण्डका प्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वदेश फर्कने भएका छन् ।

जर्मनी सरकारको विश्व च्यानल डिडब्लूका अनुसार सिनावात्राकि कान्छी छोरी पाइतोङतार्न सिनावात्राले थाक्सिन स्वदेश आउने बारेमा खुलासा गरेकी हुन् ।

सैन्य कूपछि सन २००६ बाट अपदस्त गरिएका सिनावात्रा स्वदेश फर्किएमा जेल हुन सक्ने बताइएको छ । ७४ वर्षका उनलाई १० वर्षसम्म जेल हुनसक्ने छ । यहि अगस्ट २२ मा बैंककको दङ मुआङ विमानस्थलाम ओर्लिएर सिनावात्रा स्वदेश फर्किने छोरीले बताएकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *