लघुवित्त पीडितसँग वार्ताका लागि समन्वय गरिदिन सिडिओ कार्यालयलाई अर्थको पत्र – Nepal Press

लघुवित्त पीडितसँग वार्ताका लागि समन्वय गरिदिन सिडिओ कार्यालयलाई अर्थको पत्र

काठमाडौं । अर्थ मन्त्रालयले लघुवित्त पीडित समितिसँग वार्ताको समन्वय गराइदिन जिल्ला प्रशासन कार्यालय काठमाडौलाई पत्र पठाएको छ ।

लघुवित्त पीडितको माग सम्बोधन गर्न संवाद र छलफलका लागि अर्थमन्त्रालयका सहसचिव भुपाल बरालको संयोजनमा वार्ता टोली गठन गरेको छ ।

सो टोलीमा गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बंकका प्रतिनिधि रहनेछन् । सोही टोलीसँग वार्ता गर्न सहजीकरणका लागि सिडियो कार्यालयलाई अर्थले गुहारेको हो । अहिले लघुवित्त पिडितहरुले सडकवाटै आन्दोलन गरिररहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर