बजेटको पक्षमा मतदान गर्ने जसपाको निर्णय – Nepal Press

बजेटको पक्षमा मतदान गर्ने जसपाको निर्णय

काठमाडौं । बजेटप्रति असन्तुष्टि जनाउँदै आएको जनता समाजवादी पार्टी जसपाले पनि बजेटको पक्षमा मतदान गर्न व्हिप जारी गरेको छ ।

आज संसदीय दलका नेता उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट सर्वसहमतले पास गर्ने निर्णय गरेको हो ।

सोही अनुसाार प्रतिनिधिसभाका सबै सांसदहरुलाई व्हिप जारी गरेको छ । जसपाले बजेट संसोधन नगरे बजेट पास हुन नदिने अडान राख्दै आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर