मोदीले भने- प्रचण्डजीसँगको पार्टनरसीप सुपरहिट हुन्छ (भिडिओ) – Nepal Press

मोदीले भने- प्रचण्डजीसँगको पार्टनरसीप सुपरहिट हुन्छ (भिडिओ)

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको पार्टनरसीप सुपरहिट बनाउने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

मोदीले भने, ‘मैले र प्रधानमन्त्री प्रचण्डजीले भविष्यमा आफ्नो पार्टनरसीप सुपरहिट बनाउन महत्वपूर्ण निर्णय लिएका छौं ।’

उनले नेपालबाट वर्षको १० हजार मेगावाट बिजुली किन्नेदेखि नेपालमा मल कारखाना सञ्चालन गर्न सहमत भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर