विवाह बन्धनमा बाँधिए विक्की र श्रद्धा – Nepal Press

विवाह बन्धनमा बाँधिए विक्की र श्रद्धा

काठमाडौं । कमेडी च्याम्पियनबाट चर्चामा आएका विक्की अग्रवाल र नायिका श्रद्धा प्रसाई विवाह बन्धनमा बाँधिएका छन्।

उनीहरुले आर्मी अफिसर्स क्लबमा लगन गाँठो कसेका हुन् । उनीहरुको विवाहमा परिवार र केही कलाकारहरुलाई मात्र सहभागी छन्।
विक्की सिकिमका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर