काठमाडौं ८ मा विराजभक्त श्रेष्ठको जित निश्चित, साढे २८ सय मतगणना हुन बाँकी – Nepal Press

काठमाडौं ८ मा विराजभक्त श्रेष्ठको जित निश्चित, साढे २८ सय मतगणना हुन बाँकी

काठमाडौं । काठमाडौं ८ मा विराजभक्त श्रेष्ठको विजय निश्चित भएकाे छ । घण्टी चुनाव चिन्हबाट निर्वाचन लडेका श्रेष्ठ २९६५ मतगणना हुन बाँकी छँदै विजयी भएका हुन् ।

उनले ९ हजार ५४० मत ल्याएका छन् । लौरो चुनाव चिन्हबाट निर्वाचन लडेका सुमन सायमीले ५ हजार ७८३ मत, नेकपा एसका जीवनराम श्रेष्ठले ४५४३ मत, एमालेका शिवसुन्दर राज वैद्यले ३ हजार २२० मत र राप्रपाका प्रकाश रिमालले २८५७ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर