गठबन्धनका बागीलाई माओवादीको अल्टिमेटम : आज दिनभरमा फिर्ता लिए कारबाही नहुने – Nepal Press

गठबन्धनका बागीलाई माओवादीको अल्टिमेटम : आज दिनभरमा फिर्ता लिए कारबाही नहुने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीभित्रबाट गठबन्धनविरुद्ध बागीलाई उम्मेदवारी दिएकालाई फिर्ता लिन अल्टिमेटम दिएको छ ।

पार्टी कार्यालयको मुख्य सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गरेर आज दिनभरसम्म उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएका हुन् ।

बागी उम्मेदवारी फिर्ता नलिए तिनका प्रस्तावक र समर्थकलाई समेत कारवाही गर्ने विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर