सूर्यबाट चुनाव लड्न कमल थापाको उम्मेदवारी दर्ता – Nepal Press

सूर्यबाट चुनाव लड्न कमल थापाको उम्मेदवारी दर्ता

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमालेका चिह्न सूर्यबाट चुनाव लड्ने तयारी गरेका थापाले मकवानपुर १ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

राप्रपामा राजेन्द्र लिङदेनसँग अध्यक्षमा पराजित भएपछि उनले राप्रपा नेपाल ब्युँताएका थिए ।

राप्रपाको नेपालको चुनाव चिह्न तीर भए पनि उनले एमालेको समर्थनमा चुनाव लड्न सूर्य रोजेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर