लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य – Nepal Press

लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

रूपन्देही । लुम्बिनी प्रदेशसभाको चालू दशौं अधिवेशन अन्त्य गरिएको छ ।

प्रदेशसभा सचिवालयले ८ गतेका लागि बोलाएको बैठक बोलाएको थियो तर शुक्रबार अबेर मन्त्रिपरिषद्को निर्णय भन्दै प्रदेश प्रमुखको कार्यालयले प्रदेश सभा अन्त्य गरिएको जनाएको छ ।

प्रवक्ता चिरञ्जीवी पौडेलले सूचना मार्फत मन्त्री परिषादको निर्णयअनुसार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको अन्त्य गरेको जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर