उदयपुरगढीमा दुर्घटना एकको मृत्यु, चार घाइते – Nepal Press

उदयपुरगढीमा दुर्घटना एकको मृत्यु, चार घाइते

उदयपुर । उदयपुरको उदयपुरगढीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । मृतकको पहिचान खुल्न सकेको छैन ।

वीरगञ्जबाट धरानतर्फ जाँदै गरेको ०२५ च ७८१९ नम्बरको कार दुर्घटना भएको स्थानीय सन्तोष निरौलाले बताए ।

दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि विराटनगर लगिएको छ ।

तस्विरः भोटराज राई उदयपुर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर