कैलालीको गोदावरी- ११ मा दोब्बर मतसहित स्वतन्त्र उम्मेदवार विजयी – Nepal Press

कैलालीको गोदावरी- ११ मा दोब्बर मतसहित स्वतन्त्र उम्मेदवार विजयी

कैलाली । कैलालीको गोदावरी नगरपालिका– ११ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्वतन्त्रतर्फ उम्मेदवारी दिएका प्रेम सिंह बडैला विजयी भएका हुन् ।

उनले १ हजार ७० मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका शिव विकले ५६९ मत पाए । वडामा एमालेका उम्मेदवार भीम विक तेस्रो भएका छन् । उनले ४०४ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर