भरतपुर महानगरपालिका : ९५० मत गन्दा रेनुको अग्रता – Nepal Press

भरतपुर महानगरपालिका : ९५० मत गन्दा रेनुको अग्रता

चितवन । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धन उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् ।

९५० मत गणना हुँदा दाहालले ३७४ मत पाएकी छन् ।
एमालेका विजय सुवेदीले ३०४ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२४ मत पाएका छन् ।

उपमेयर
चित्रसेन अधिकारी (काङ्ग्रेस) :३५८
हिमला गुरुङ्ग (राप्रपा) २१४


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर