अझै टेकोमा अडिएको पाटन – Nepal Press
फोटो फिचर

अझै टेकोमा अडिएको पाटन

काठमाडौं । २०७२ सालको भूकम्पपछि देशभर पुनर्निर्माणको लहर चल्यो । बस्ती बस्तीमा नयाँ नयाँ घर बने । तर ललितपुर पाटनका धेरै घरहरु अझै टेकोका भरमा अडिएका छन् ।

ऐतिहासिक पुरातात्विक महत्व बोकेको पाटनका पुराना बस्तीहरु मंगलबजार, बंगलामुखी, गावाहाल, नटोल, पाटनढोकाका टोलका घरमा लगाइएको टेको अझै हटेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर