लोकसेवाले माग्यो चिकित्सक र नर्ससहित ४० भन्दा बढी पदमा आवेदन – Nepal Press

लोकसेवाले माग्यो चिकित्सक र नर्ससहित ४० भन्दा बढी पदमा आवेदन

काठमाडौं । लोकसेवा आयोगले वागमती प्रदेशमा स्वास्थ्य सेवाका लागि ३५ जनाको पदका लागि आवेदन खुल्ला गरेको छ । आयोगले सूचना जारी गर्दै प्रदेशको मन्त्रालय तथा स्थानी तहमा १७ जना मेडिकल अधिकृत माग गरेको हो ।

नर्सिङ अधिकृत, प्रयोगशाला प्राविधिक, फार्मेसी अधिकृत, बायोमेडिकल एन्जिनियर, जनस्वास्थ्य अधिकृत लगायत पदमा आवेदन खुल्ला गरिएको आयोगले जनाएको छ ।

हेर्नूस प्रदेशको मन्त्रालय तथा स्थानीय तहका विभिन्न सेवामा प्रकाशन गरिएको सूचना :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर