घट्यो सुनको मूल्य – Nepal Press

घट्यो सुनको मूल्य

काठमाडौं । तीन दिनदेखि सुनको मूल्यमा आएको गिरावट आज पनि कायमै छ । आज सुनको मूल्यमा दुई सयले घट्दै प्रतितोला ९० हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हिजो सुन ९१ हजार रुपैयाँ तोला थियो । आज तेजावी सुनको मूल्य ९० हजार ३ सय रुपैयाँ रहेको छ । चाँदी एक हजार २०५ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *