सुनकाे मूल्य – Nepal Press
सुनकाे मूल्य

घट्यो सुनको मूल्य

काठमाडौं । तीन दिनदेखि सुनको मूल्यमा आएको गिरावट आज पनि कायमै छ । आज सुनको मूल्यमा दुई सयले घट्दै प्रतितोला ९० हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो सुन ९१ हजार रुपैयाँ तोला थियो । आज तेजावी सुनको मूल्य ९० हजार ३...