बैठकमा प्रवेश गर्नुअघि माओवादी नेताहरुको एन्टीजेन परीक्षण (तस्विरहरु) – Nepal Press

बैठकमा प्रवेश गर्नुअघि माओवादी नेताहरुको एन्टीजेन परीक्षण (तस्विरहरु)

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक काठमाडौंको गौशालास्थित अनुपम फुडल्याण्डमा शुरु हुँदैछ ।

बैठकमा सहभागी हुन आएका केन्द्रीय सदस्य र नेताहरुको एन्टीजेन परीक्षण गरेरमात्र बैठकस्थलमा प्रवेश दिइएको छ ।

एन्टीजेन परीक्षणमा प्रायः सबै नेताहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको माओवादीले जनाएको छ ।


 
 
 
 
 
 
 


 

 
 
 


 
 
 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर