एन्टिजेन परीक्षण – Nepal Press
एन्टिजेन परीक्षण

बैठकमा प्रवेश गर्नुअघि माओवादी नेताहरुको एन्टीजेन परीक्षण (तस्विरहरु)

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक काठमाडौंको गौशालास्थित अनुपम फुडल्याण्डमा शुरु हुँदैछ । बैठकमा सहभागी हुन आएका केन्द्रीय सदस्य र नेताहरुको एन्टीजेन परीक्षण गरेरमात्र बैठकस्थलमा प्रवेश दिइएको छ ।