स्रष्टाहरूले गरे प्रतिगमनविरुद्ध सिर्जना अभियान – Nepal Press

स्रष्टाहरूले गरे प्रतिगमनविरुद्ध सिर्जना अभियान

नेपाल प्रेस २०७७ पुष २८ गते १६:५१
२०७७ पुष २८ गते १६:५१

मार्क्सवादी सांस्कृतिक मोर्चाले मंगलबार माइतीघर मण्डलामा राजनीतिक प्रतिगमनका विरुद्ध प्रतिरोध सिर्जना अभियान गरेको छ । दिउँसो साढे एक बजे गरिएको कार्यक्रममा कविता तथा गीत मार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोध गरेका थिए ।