हजुरआमा – Nepal Press
हजुरआमा

हजुरआमाको ऊर्जावान् हाँसो र लोभलाग्दो अनुभूति

हजुरआमाको आफ्नी सखी हाम्री गाउँ (बिरुवा)की स्वर्गीय माइली बोजुसँग खुब कुरा मिल्थ्यो रे । समय मिल्लेबित्तिकै पुग्नु भएछ, ‘ए माइली, हाम्रा माइला नानीले के भनेका होलान् ! छोरीलाई पढ्न पठाउनु पर्छ रे, नत्र बाटो देख्दैनन् रे !’ माइली बोजु पनि कता पढाइलाई जोडेर कुरा बुझ्नु ! सोझो– सरल जवाफ...