सिर्जना सिंह – Nepal Press
सिर्जना सिंह

बालेनलाई कांग्रेसकी प्रत्यासी सिंहको बधाई, भन्छिन्: मतले चुनाव नजिते पनि नगरबासीको मन जितें

काठमाडौं । काठमाडौं महानगरको मेयरमा निर्वाचित स्वतन्त्र उम्मेदवार बालेन साहलाई नेपाली कांग्रेसकी प्रत्यासी सिर्जना सिंहले बधाई दिएकी छन् । उनले आफ्ना मतदाताप्रति आभार प्रकट गर्दै बालेनलाई बधाई दिएकी हुन् । मतले चुनाव जित्न नसकेपछि नगरबासीको मन जित्न सफल भएको उनको बुझाइ छ । ‘काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको...