सामूहिक हत्या – Nepal Press
सामूहिक हत्या

साझेदारी हत्या आरोपी तीनजना सार्वजनिक

काठमाडौं । आर्थिक कारोबारमा विवाद भएपछि तीनजनाको हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । हत्या गरी गाडेको आरोप लागेका तीनजनालाई प्रहरीले सार्वजनिक गरेको हो । मोरङ जिल्ला प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा सिरहाको सिरहा नगरपालिका- २१ निवासी ३१ वर्षीय अनिलकुमार मण्डल,...