सहसचिव सिफारिस – Nepal Press
सहसचिव सिफारिस

लोक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट पाँच सहसचिव सिफारिस (नामावलीसहित)

काठमाडौं । लोक सेवा आयोगले लिएको राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव)को खुला प्रतिस्पर्धाबाट पाँच सहसचिव सिफारिस भएका छन् । आयोगले नेपाल प्रशासन सेवाको सहसचिवतर्फको चैत एक गतेदेखि आठ गतेसम्म सञ्चालन भएको खुल्ला प्रतिस्पर्धातर्फ अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षासमेतको आधारमा सार्वजनिक भएको नजिता अनुसार पाँच सहसचिव सिफारिस भएका हुन् ।...