सव–इन्जिनियर पक्राउ – Nepal Press
सव–इन्जिनियर पक्राउ

जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयमा कार्यरत सव–इन्जिनियर दुई लाख रकमसहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय काठमाडौंमा कार्यरत सव–इन्जिनियर दिपेन्द्रकुमार केसीलाई दुई लाख घुससहित पक्राउ गरेको छ । कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम काम सम्पन्न गरेर अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग २ लाख घुस लिएको सूचना तथा उजुरीका आधारमा खटिएको आयोगले...