सरकार निर्माण – Nepal Press
सरकार निर्माण

कांग्रेसबाट पहिलो चरणको मन्त्रीमा बालकृष्ण खाँड र मिनेन्द्र रिजालको चर्चा

बुढानिलकण्ठ स्रोतका अनुसार सभापति देउवाले माओवादी र कांग्रेसका २–२ जनालाई आज मन्त्रिपरिषदमा समेट्न चाहेका छन् । जसपा र राष्ट्रिय जनमोर्चा तयार भए ती दुवै दलका थप १–१ जना मन्त्रिपरिषदमा समेटिनेछन् ।