सरकारको न्यूनतम साझा कार्यक्रम – Nepal Press
सरकारको न्यूनतम साझा कार्यक्रम

सरकारको न्यूनतम कार्यक्रम- संविधान संशोधनदेखि ओली सरकारका नियुक्ति खारेजीसम्म

कार्यदलले जसपाको माग सम्बोधनका लागि संविधान संशोधनदेखि केपी ओली सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेजीसम्मका विषयहरूलाई मस्यौदामा समेटेको एक सदस्यले बताए । ओलीका नियुक्ति खारेज गर्दा अदालतबाट पुनर्वहाली हुन नसक्ने उपाय समेत खोजी भइरहेको छ ।