सयभन्दा कम मतान्तर – Nepal Press
सयभन्दा कम मतान्तर

प्रदेश १ का यी १९ स्थानीय तह, जहाँ यसअघि सयभन्दा कम मतान्तरले हारजित भएको थियो

विराटनगर । वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि दलहरु उम्मेदवार छनोटमा जुटेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध बनेको पाँच दलीय गठबन्धनसँगै एमालेलगायतका दलहरु आफ्ना उम्मेदवार छनोटमा व्यस्त भइरहँदा विगतको नजिताबारे समीक्षा पनि भइरहेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा प्रदेश १ का कुल १ सय ३७...