संसदीय आचरण – Nepal Press
संसदीय आचरण

संसदीय आचरणको प्रश्नः ओली–नेपालले यी देशबाट सिकुन्

संसदीय प्रणालीमा पार्टी प्रधान हुने विश्वव्यापी मान्यता हो । जुन पार्टीको चुनाव चिह्न लिएर जितेको छ, प्रत्येक सांसदले त्यस कार्यकालभर त्यही पार्टीप्रति बफादार र प्रतिवद्ध रहनुपर्ने हुन्छ ।